आज मंसिर ११ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

मंसिर ११, काठमाडौँ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

हरेक काममा बाधा आउन सक्छ । अपव्यय धेरै होला । परायाबाट सजग रहनु होला । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

null

तपाईंको आम्दानीमा वृद्धि होला । आर्थीकरुपमा सवल रहनुहोला । ज्ञानगुनका कुराहरुमा मन जाला । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 

धन प्राप्तिको समय छ । तपाईंको आम्दानीमा वृद्धि होला । साथीसंगीबाट सहयोग मिल्नेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

मिठामिठा खानेकुरा खान पाइएला । नयाँ काम पाउनुहुनेछ । घुमफिरको समय छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

परायाबाट सजग रहनु होला । साथीसंगीबाट सोचेअनुसारको साथ मिल्नेछैन ।धन लाभको समय छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 

आम्दानीमा वृद्धि होला । हरेक काममा फाइदा पुग्ला । मनमा खुशीयाली छाउनेछ । दिन रमाइलोसंग बित्ला । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 

राम्रो दिन छ । धन लाभको योग छ । घरपरिवारबाट राम्रो साथ पाउनुहुनेछ । समग्रमा दिन उपलब्धिमुलक छ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

सम्पत्ति प्राप्तिको योग छ । हरेक काममा फाइदा पुग्नेछ । रमाइलोसंग घुमफिरको समय छ । दिन राम्रो छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

परायाबाट सजग रहनु होला । गरेको काममा नोक्सानी होला । अपव्ययको समय छ । सजग रहनुहोला । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

सम्पत्ति जोड्ने समय छ । व्यवसायमा मनग्य लाभको योग छ । घुमफिरको समय छ । दिन रमाइलोसंग बित्ला । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

साथीसंगीबाट राम्रो सहयोग मिल्नेछ । आर्थीकरुपमा सबल हुने दिन छ । घरपरिवारबाट राम्रो साथ मिल्ने हुदाँ मन चंगा होला । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

दिन राम्रो छ । हसिलो चेहेराले सबैलाई आकर्षण थप्नेछ । घरपरिवारबाट राम्रो साथ मिल्ने छ । समाजसेवामा मन जानेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *