नेविसंघका महामन्त्री काफ्लेलाई ‘हृदयघात’

मंसिर ७, काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) का महामन्त्री कुन्दनराज काफ्लेलाई हर्टअट्याक भएको छ । 

शुक्रबार बिहान ९ः४५ बजेको समयमा हृदयघात भएपछि गंगालाल अस्पताल बाँसबारीमा भर्ना गरिएको हो । 

हेम्स अस्पतालले शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा लैजान रिफर गरेपछि काफ्लेलाई गंगालाल लगिएको हो । 

null

काफ्लेको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *