डडेल्धुरामा जिप दुर्घटना, ९ जना घाइते
२०७५ कार्तिक १५ गते

डडेल्धुरा । डडेल्धुरामा जिप दुर्घटना हुदाँ ९ जना घाइते भएका छन्।जिल्लाको अमरगढी नगरपालिका र गन्यापधुरा गाउँपालिकाको सीमा रडुवामा बुधबार जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
डडेल्धुरा सदरमुकामबाट गन्यापधुरा गाउँपालिकाका लागि छुटेको म १ ज ३११ नम्बरको नम्बरको नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरीले जनाएको छ।
घाइतेको उद्धार गरी उपक्षेत्रीय अपस्तालमा उपचारको लागि लगिएकाे जिल्ला प्रहरीका कार्यालयका प्रहरी नायब उपरिक्षक डम्बर बहादुर केसीले बताए।
null
२०७५ कार्तिक १५ गते
प्रतिक्रिया
सम्बन्धित








