मनकामना मन्दिर आजदेखि सर्वसाधरणका लागि खुला
२०७५ मंसिर १२ गते

गोरखाको मनकामना मन्दिर आजबाट दर्शनार्थीको लागि खुला गरिएको छ। २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पमा मन्दिर दक्षिण पश्चिम ढल्किएपछि मन्दिर पुनर्निर्माण सुरु गरिएको थियो।
भुकम्पपछि मन्दिरमा सर्वसाधरणलाई पूजा गर्न रोक लगाइएको थियो। मन्द्रिरको पुरै निर्माण नसकिए पनि दर्शनार्थीको गुनासो बढेपछि आजबाट खुल्ला गरिएको हो।
मन्दिरमा तामाको छानामाथि सुनको जलप लगाइएको छ। मन्दिरमा दैनिक ५ हजारदेखि ७ हजारसम्मले दर्शन गर्ने गरेका छन्।
null
२०७५ मंसिर १२ गते
प्रतिक्रिया
सम्बन्धित








