अाज मंसिर ९ गते, यस्ताे छ अाज तपाईकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । घरमा अतिथीको आगमन हुनेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रमणीय र सुखद यात्राको योग छ । कला,साहित्यमा रुचि बढ्नेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । मंगल कार्यको योग छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) घरमा अतिथीको आगमन हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । सागीतिक क्षेत्रमा रुची बढ्नेछ । 

null

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कला,साहित्य एवं संगीतमा रुचि बढ्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विद्या र बुद्धिको विकास हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । कार्य सम्पादनमा समस्या आउला । गरेका काममा ढिलासुस्ती हुनेछ । 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आर्थिक कारोवारमा मन्दी आउनेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्य सम्पादनमा सहजता मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । व्यापार व्यबसायबाट आम्दानी हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्राको योग रहेको छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभ समाचार सुन्न पाइएला । न्यायिक कार्यमा सफलता मिल्नेछ । फलदायी यात्रा नरहला । गरेको काममा ढिलासुस्ती हुनेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *