आज बिहिबार, तपाईंको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

राम्रो दिन छ । पराक्रम बढ्ने छ । हरेक काम बन्नेछन् । घुमफिरको समय छ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

null

परायाबाट सजग रहनुहोला । सम्मान नमिल्नसक्छ । काममा अस्थिरता आउनसक्छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 

साथीसंगीको सहयोग मिल्नेछ । आर्थीक लाभ होला । दिन राम्रोसंग बित्नेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

धनदेवीले साथ दिनेछिन् । हरेक काममा प्राप्ति होला । घुमफिरको समय छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

साथीसंगीको सहयोग राम्रो छ । नयाँ काममा मन जानेछ । घरपरिवारमा सुख आनन्द मिल्नेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 

अपव्ययको समय छ ख्याल गर्नुहोला । काममा नोक्सानी पुग्ला । मन खिन्न भए पनि दरिलो आटले जित प्राप्त होला । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 

व्यवसायमा लाभ छ । हरेक काममा प्रगति होला । पेय पदार्थबाट राम्रो छ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

सम्पत्ति प्राप्तिको योग छ । साथीसंगीको साथ महत्वपूर्ण होला । समाजमा धेरैले प्रशंसा गर्नेछन् । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

घरायसी काममा सुख मिल्नेछ । धन प्राप्तिको योग छ । खुशी र रमाइलोसंग दिन बित्नेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

हरेक काम गर्दा ख्याल गर्नुहोला । बाधा अवरोध आउन सक्छ । सम्मान नमिल्दा मन खिन्न होला । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

राम्रो दिन छ । गरेको व्यवसायमा लाभ मिल्नेछ । शारिरीक क्षेत्रमा सफलता मिल्नेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

साथीसंगीको सहयोगले काम बन्नेछ । अर्थ प्राप्तिको दिन छ । तपाईंको उन्नति प्रशंसा लायक हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *