दुहवीमा साँस्कृतिक कार्यक्रम

दुहवी, कात्तिक २८ । सुनसरीको दुहवीमा छठ पर्वको अवसर पारेर साँस्कृतिक कार्यक्रम समपन्न भएको छ ।छठ पर्व सेवा समिति दुहवी १० को आयोजनामा दुहवी १० स्थित सिमरियामा भएको साँस्कृतिक कार्यक्रममा स्थानिय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । 

छठ पर्व सेवा समितिका रामचन्द्र मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा अतिथीहरु दुहवी १० का जनप्रतिनिधिहरु, समाजसेवी, संचारक्रर्मी लगायतका वक्ताहरुले मनतव्य राखेका थिए । 

कार्यक्रममा बिभिन्न मनोरञ्जनात्मक गीत–संगीत, नृत्य प्रस्तुत गरी समपन्न भएको थियो । धर्म–सँस्कृती र परम्परालाई संरक्षण अनि सम्बर्द्धन गर्नु कार्यक्रमको एकमात्र उदेश्य रहेको आयोजन समितिले जनाएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *