छापावाल सुनको भाउ आज बढ्यो, कति छ मूल्य ?

मंसिर ६, काठमाडौँ । नेपाली बजारमा बिहिबार छापावाल सुनको भाउ बढेको छ । 

छापावाल सुन आज रु १०० ले बढेको हो । 

बुधबार ५८ हजार ३०० मा कारोबार भएको सुन बिहिबार तोलामा ५८ हजार ४०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

null

यस्तै बिहिबार तेजावी सुन ५८ हजार १०० मा कारोबार भइरहेको छ । चाँदी भने आज रु ७२० मा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *