नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. बीच बैंंकएस्योरेन्स सम्झौता

काठमाडौँ, मंसिर ३ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. बिच बैंंकएस्योरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे मंसीर हिजो सम्झौता भएको छ । 

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.को पोलिसी बिक्री गरिनेछ । 

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रमेश राज अर्याल र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री बिवेक झाले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए । 

null

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *