हुसेन हत्या प्रकरणमा मृतकका आफन्त र प्रशासनबीच सहमति

सुनसरी, दुहबी मंसिर ६ । सुनसरी दुहवी ९ छाताबेलीका फिदा हुसेनको हत्या प्रकरणमा मृतकका आफन्त र सुनसरी प्रशासनबीच सहमति भएको छ । 

गृहमन्त्रीको राजिनामा बाहेक पिडित पक्षका सवै माग सम्बोधन गरिने सहमति भएको छ । हत्यापछि घोषणा गरिएका यातायात बन्द लगायतका आन्दोलनका सबै कार्यक्रम फिर्ता भएका छन् । मृतक शव पोष्टमार्टमका लागि पठाइदै । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *