माधव नेपालको क्षेत्रमा प्रचण्डको आश्वासन– अर्को वर्ष नलाग्दै पिच रोडमा सरर
२०७५ असोज २७ गते

काठमाडौं । चर्को बिरोध भएपछि बामदेव गौतमले काठमाडौँ–७ बाट उपनिर्वाचनमा प्रतिस्पर्धा नगर्ने भएका छन्।
कागेश्वरी मनहरा नगरपालिकाले आलापोटमा आयोजना गरेको बडा दशैँको शुभकामना आदानप्रदान कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गौतम अब चुनाव नलड्ने बताएका हुन् ।
काठमाडौँ–७ का सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर गौतमले नै चुनाव लड्दिन भनिसकेको प्रचण्डले बताए । वामदेवको विषयलाई लिएर तनाव नलिन पनि प्रचण्डले आग्रह गरे।
null
कार्यक्रमस्थल पुग्दा आफूले पनि सडक निकै गएगुज्रेको देखेको बताउँदै प्रचण्डले अर्को बर्ष नलाग्दै सडक पिच गरिसक्ने आश्वासन दिएका छन् । काठमाडौं नयाँ नबनाई नयाँ नेपाल बनाउने अभियान नै सुरु नहुने पनि बताए।
२०७५ असोज २७ गते
प्रतिक्रिया
सम्बन्धित








