अमेरिकी डलरको भाउ घट्यो

काठमाडौं – अमेरिकी डलरको भाउ आज ६९ पैसाले घटेको छ । 

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि १ अमेरिकी डलरको खरिद दर १ सय १६ रुपैयाँ ७५ पैसा र बिक्रि दर १ सय १७ रुपैयाँ ३५ पैसा कायम गरेको छ । 

बुधबार एक अमेरिकी डलरको खरिद दर १ सय १७ रुपैयाँ ४१ पैसा र बिक्रिदर १ सय १८ रुपैयाँ १ पैसा थियो । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *