यी १० तस्वीरमा हेर्नुहोस्, समुन्द्रमाथि बनाइएको विश्वकै लामो पुल

कात्तिक ७, काठमाडौँ । विश्वको सबैभन्दा लामो सामुद्रिक पुल बुधबारबाट खुल्दैछ । मंगलबार चिनियाँ राष्ट्रपति सि जिनपिङले पुलको औपचारिक उद्घाटन गरेका थिए । 

हङकङ–मकाउ–चुहाई जोड्ने ७ किलोमिटर सामुद्रिक सुरङसहित ५५ किलोमिटर लामो पुल बनाउन हङकङको मात्रै १२० अर्ब हङकङ डलर खर्च भएको जनाइएको छ । 

 

null

 

 

 

 

 

 

 

 

 

बीबीसी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *