शिक्षा र स्वास्थ्यमा लगानी बढाउनुपर्नेमा मन्त्री प्रधानको जोड
२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन १७ । रक्षामन्त्री भीमसेनदास प्रधानले शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकाले तिनकोे समुचित प्रयोगमा जोड दिने बताउनु भएको छ ।
जनप्रशासन क्याम्पसको ४१ औँ वार्षिक दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सरकारले करिब ६६ अर्ब शिक्षा तथा ३१ अर्ब स्वास्थ्य क्षेत्रमा लगानी गरे पनि अझैसम्म सर्वसाधारणको यस क्षेत्रमा पहुँच पुग्न नसकेको बताउनुभयो ।
विश्वविद्यालयको गुणस्तर बढाउन, वेबसाइट निर्माण गर्न र शैक्षिक पात्रोअनुसार पठनपाठन सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








