आज विश्व स्तनपान दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन १७ । आज विश्व स्तनपान दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यस अवसरमा नेपालमा पनि स्तनपान सप्ताहका रुपमा आजदेखि मनाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरु पनि हुने मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले जनाएको छ ।
विभिन्न अध्ययनअनुसार ६६ प्रतिशत आमाले मात्र आफ्ना बच्चालाई पूर्ण स्तनपान गराउने गरेका छन् । बच्चालाई पूर्ण स्तनपान गराए बच्चाका साथै आमाका स्वास्थ्यमा पनि फाइदा पुग्ने चिकित्सकहरु बताउँछन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित