अनौठा जानकारी जुन तपार्ईलार्इ थाहा नहुन सक्छ

काठमाडौं, साउन १७ ।

अमिलो मह ब्राजिलको जंगलहरूमा मात्र पाइन्छ ।

भुटानमा एउटा पनि सिनेमाहल छैन ।

नक्कली सुनलाई आइरन अक्साइड भन्छन् ।

बेलायतको हुलाक टिकटमा देशको नाम छैन ।

प्रसिद्ध भजन ऊँ जय जगदीश हरेको रचना पण्डित श्रद्धानन्त फिल्लौरीले गरेका थिए ।

आइतवार छुट्टी दिने चलन १८४३ बाट बेलायतमा शुरु भयो ।

साउदी अरबमा एउटा पनि नदी छैन ।

कटलफिश नामक माछाको तीनओटा मुटु र हरियो–नीलो रगत हुन्छ ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *