मिटर ब्याजमा संलग्न दुई महिला जेल चलान

२०७४ जेठ १५ गते

“
धनगढी, साउन १७ । गैरकानुनी मिटर ब्याज धन्दामा संलग्न कैलालीका दुई महिलालाइ जेल चलान गरिएको छ । उच्च अदालत नेपालगञ्जले तोकेको धरौटी तिर्न नसकेपछि धनगढी बस्ने कविता चौधरी र मञ्जु बमलाई बैंङकिङ कसुरअन्र्तगत पुर्वपक्षका लागि कारगार चलान गरिएको हो ।
उच्च अदालतको बाणिज्य ईजालासले कविता चौधरीको नाममा सात लाख र मञ्जु बमको नाममा तीन लाख ५० हजार रुपियाँ धरौटी रकम चोकेको थियो ।, यो खबर आजकोगोरखापत्रमा छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित