आयाल निगमको करोडौं घोटला बारे अख्तियारले शुरु गर्यो छानविन
२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन १७ । नेपाल आयल निगमका उच्च अधिकारीको मिलेमतोमा जग्गा खरिदमा भएको करोडौं घोटलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ ।
निगमले ईन्धन भण्डारणका लागि जग्ग किन्दा करिब ६७ करोड रुपैयाँ घोटला भएको नागरिकले सार्वजनिक गरेपछि आयोगले अनुसन्धान अघि बढाएको हो ।, यो खबर आजकोनागरिकमा छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








