एक बर्षमा ८६ करोड कित्ता सेयर थपियो

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन १७ । गत बर्षमा पुँजी बजारमा ८६ करोड कित्ता सेयर थपिएको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा यो ४० दशमलव ८७ प्रतिशतले बढी हो ।
गत असारसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ अर्ब ९६ करोड ५८ लाख ८४ हजार कित्ता सेयर सूचीकृत भएको खबर आजका कान्तिपुरमा खबर छ ।
आर्थिक बर्ष २०७२/७३ को अन्त्यमा सूचीकृत सेयर संख्या २ अर्ब १० रोड ५४ लाख कित्ता थियो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित