दलभित्र चर्किदै पदीय विवाद : मुख्य नेतापछि हानथाप गर्नेहरु को को हुन् ?

२०७४ जेठ १५ गते

“काठमाडौं, साउन १७ । नेपालका अधिकांश राजनीतिक दलभित्र नेताबीच पदीय विवाद छ । पार्टी शिर्ष नेतृत्वमा विवाद नभए पनि त्यसपछिको नेता को भन्नेमा भने सबैजसो दलमा हानथाप छ । मुख्य नेतापछि को भन्नेमा नेताबीच देखिएको टसल का कारण कतिपय अवस्थामा दलका बैठक प्रभावित हुने गरेको छ ।
आन्तरिक रुपमा नेताहरुको बरियता निर्धारण गर्न नसक्दा कांगे्रस माओवादीदेखि राष्ट्रिय जनता पार्टी राजपा र नयाँ शक्तिसम्ममा विवाद देखिएको छ । एमालेले भने यो विषय पदीय हैसियतअनुसार नै टुंगो लगाएका कारण विवाद त्यति सुन्नमा आएको छैन ।
गत शुक्रबार माओवादी केन्द्रको कार्यालय बैठकमा यो विषयले औपचारिक प्रवेश पयो ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ”

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित