७ दिने उदघोषण एवं नेतृत्व विकास तालिम सम्पन्न

ललितपुर , साउन १६ ।  यूराशिया रेयूकाई, नेपालले ७ दिने उदघोषण एवं नेतृत्व विकास तालिम सम्पन्न गरेको छ । करिब ३० जनाको सहभागिता रहेको थियो । तालिमका सहभागिहरुलाई डा. राजु अधिकारी र कलाकार  कोमल ओलीले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *