Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
पुल नहुँदाको वाध्यता
मकालु खबर
२०७४ जेठ १५ गते
“
बैतडीको पुर्चौडी क्षेत्रको हाट बसन्तपुर बजार नजिक पुल नहुँदा स्थानीयवासीलाई आवतजावत गर्न जोखिम मोलेर बागागाड खोला तर्नुपर्ने वाध्यता रहेको छ । तस्बिर : विनोद सिंह विष्ट, बैतडी, रासस