सुत्केरी महिलालाई बोकेर घर लैजाँदै

बैतडीको दुर्गम पुर्चौडी नगरपालिका जोड्ने सडक अवरुद्ध भएकाले अस्पतालमा सुत्केरी भएकी महिलालाई पिठ्युमा बोकेर घर लैजाँदैै । पुर्चौडी नगरपालिकामा एम्बुलेन्सको पनि समस्या छ । तस्बिर : विनोद सिंह विष्ट, बैतडी, रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *