शिशुको मृत्युपछि डाक्टर र नर्समाथि कुटपिट

२०७४ जेठ १५ गते

“
वीरगन्ज, साउन १६ । अस्पतालले फर्काएको गर्भवती घरमै सुत्केरी हुने क्रममा शिशुको मृत्यु भएपछि आफन्तले नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जका डाक्टर र नर्समाथि आईतबार बिहान कुटपिट गरेका छन् ।
कुटपिट बाट डाक्टर, नर्ससहित सुरक्षा गार्ड र एक प्रहरी घाईते छन् ।
घाईते हुनेमा गाईनो वार्डकी डा. चाँदनी पाण्डे स्टाफ नर्स ज्योति चौधरी, अस्पतालका सुरक्षा गार्ड अफताब देवान र नारायणी उपक्षेत्रीय अस्पताल प्रहरी बिटका प्रहरी अखिल खड्का छन् ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित