वैदेशिक रोजगारी व्यवसायीमा झन् बढि ठगी : ब्यक्तिगत भिसा लिने बढे

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन १६ । पछिल्लो समयमा ब्यक्तिगत रुपमा रईन्ट्री गरेर पहिलो संस्थागत रुपमा गएको तर पछिल्लो पटक आफ्नै पहलमा भिसा लिएको विदेशिने नेपाली कामदारको सङ्ख्या ह्वात्तै बढेको छ ।
सरकारले मलेसियासहित खाडी मुलुकको रोजगारीमा जनेलाई निःशुल्क भिषा र टिकट लागु गरे पनि विदेशिने रोजगार ब्यवसायीले विदेशिनेसंग झन बढी पैसा असुल्ने समस्या बढेसंगै ब्यत्तिगत रुपमा विदेशिनेको सङ्ख्या बढेको हो ।, यो खबर आजको गोरखापत्रमा छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित