निगमको अर्को झुट : एजेन्टसँग सेटिङ मिलाएर जग्गा

काठमाडौं, साउन १६ । नेपाल आयल निगमका उच्च अधिकारीले करोडौं रुपैयाँ कमिसन खान सरकारी जग्गा प्राप्तीका लागि पहल नै नगरी निजी जग्गा किनेको भेटिएको खबर आजको नागरिकको पहिलो पृष्ठमा छापिएको छ  ।

प्रकाशित थप खबर अनुसार सार्वजनिक जग्गा नपाएर निजी जग्गा खरिद गरेको बताउँदै आएको निगमले एजेन्टसँग सेटिङ मिलाएर जग्गा किनेको तथ्य फेला परेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *