टहरामा बास टहरामै कार्यालय

२०७४ जेठ १५ गते

“
गोरखा, साउन १६ । भुकम्पपछिको पुननिर्माणले गति लिन नसक्दा नवनिर्बाचित स्थानीय तहका पदाधिकारी टहरामा बस्न बाध्य छन् ।
घरमात्र होईन, उनीहरुको कार्यालय पनि छाप्रोमै छ । उनीहरुले पुननिर्माणकै मुद्धालाई प्रथमिकता दिएका छन् ।
गोरखा चुनलुब्री धार्चे, चुलिकोट, अजिरकोटलगायत नौवटा गाउँपालिका छाप्रोमै सञ्चालित छन् ।, यो खबर आजकोकान्तिपुरमा छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित