दुधे बालक छाडेर श्रीमती ड्राइभर सँग पोइला (भिडियो सहित)


“
साउन १५, काठमाडैा । आफ्नु परिवार खुसी बनाउला उमेर मै दुई चार पैसा कमाउला भन्दै बिदेसीने नेपालीलाई आजकल एउटै मात्र पिरले सताउन थालेको छ । घरमा भएकी श्रीमती अर्को सङ्ग हिँड्ने होकी भन्ने ।अर्काको मूलकमा नखाइ नखाइ कमाएको पैसा एता श्रीमतीले मोज मस्तीमा उडाएका धेरै समाचार सुनी रहँदा यसपालिको तीज गीतमा नवराज पान्डेयले समाजको वास्तविक कथा बस्तुलाई समेटी बजारमा सार्बजानिक गरेका छ्न् तीज गीत “”तेरि स्वास्नी लग्यो ड्राइभरले”” ।
नेपाली गीत सङ्गीतमा “”नक्कलीमा परियो, भैंसी साटेझै बुढी साट्न मिल्नी भए”” भन्ने गीत सार्वजनिक गरेका पाण्डेले यस पटक “”तेरि स्वास्नी पोइल गै लग्यो डाईभरले”” नामक तीज गीत सार्बजानिक गरेका हुन् । उनले सार्वजनिक गर्ने प्राय जसो गीतहरू कमेडी र फरक किसिमका हुन्छन् । विदेशी दाजुभार्इको कथा बेथालाई समेटिएको यो गीतले सबैको माया पाउने छ भन्ने आशा पान्डेयको रहेको छ ।
गायक नवराज पाण्डेकाे शब्द सङ्कलन रहेको तिज गीतले विदेशिएका युवाहरुकाे पिडालाई गीत मार्फत प्रस्तुत गर्न खोजिएकाे छ । घर परिवारकाे सल्लाह नमान्दै घरबाट सहर तिर जाने चलन नेपालमा धेरै नै चलेकाे अवस्थामा गायक पाण्डेले यस्ता खालका घटनाहरू हुनबाट बचाउनकाे लागी सम्पूर्ण युवाहरूलाई आफू विदेशमा बसेर कमाएकाे सम्पति सहित सबै हरण हुनबाट बच्न सन्देश दिन खोजेकाे बताएका छन् ।
https://youtu.be/oLgtSW8AmxQ”
