आज शनिबार फुर्सद हुनुहुन्छ ?तर,‘राजनेता र कुकुरलाई मेरो आश्रममा मनाही छ’
मकालु खबर
२०७४ जेठ १५ गते
“शनिबारको समय सदुपयोग गरौँ । चिन्ता हैन चिन्तन गर्ने बानी बसालौँ । एकपटक यी शब्दहरु पढौँ ।
- राजनेता र कुकुरलाई मेरो आश्रममा मनाही छ ।
- मेरो सन्देश कुनै सिद्धान्त, कुनै चिन्तन होइन । मेरो सन्देश त रुपान्तरणको एक प्रक्रिया र एक विज्ञान हो ।
- पराधिन मानिसलाई सपनामा पनि सुख मिल्दैन ।
- पौडन तयार होऊ, डुब्ने ड लाग्ने पनि पौडन तयार होउ, सबै पौडन सिक्नेहरुलाई डुब्ने डर लाग्छ नै, जो डुब्ने डरले
- रोकियो , ऊ जहिले पनि किनारामा रहन्छ, पौडनुको आनन्द प्राप्त गर्न सक्दैन ।
- क्रान्ति सजिलो कुरा होइन यसको लागि विचार बलियो बनाउनुपर्छ । बुद्धिमा नयाँ उज्यालो थप्नुपर्छ, अवस्थावारे
- गम्भीर भएर सोच्नुपर्छ र योजना बनाउनुपर्छ ।
- कुनै सिंहले सिंहलाई मारेर खादैन, कुनै बाजले बाजलाई हमला गर्दैन, मानिसमात्र पृथ्वीभरमा यस्तो खाले पशु हो, जो आफनै जातिमा मारकाट गर्छ, एक दुइको संख्यामा होइन, लाखौ करौडोको संख्यामा । यस्तो खाले रसलाई पनि नैतिकताको धोती लगाइएको छ ।
- जुन अगाडि छ, त्यही नै सत्य हो, यसबाहेक सबै सम्भावनामात्र हुन् ।
- मानिसभित्र कामबासनासिवाय अरु केही भेटिएको छैन ।
- जुन मन्दिरमा धेरै स्त्रीहरु जनछन्, त्यही मन्दिरमा धेरै पुरुषहरु जान्छन् र जुन मन्दिरमा स्त्रीहरु जादेनन् त्यो मन्दिरमा पुरुष जानै छाडिदिनछन् ।
- जसलाई हामी धर्मगुरु भन्छौ, उनिहरुले नै मानिसलाई मानिसबाट फुटाउनको लागि विष फैलाईरहन्छन् ।
- विवाहको कारण वेश्याहरु उत्पन्न हुन्छन् ।
- साथीको मनले भुल्नेछ, शत्रुको मनले कहिल्यै भुल्दैन ।
- भेको मर्नु त्यति नराम्रो होइन जति भीख माग्नु हो ।
- हामी जसको लागि लड्छौ, अन्तत : हामी त्यही हुन्छौ ।
- नर्कमा कोही मर्दैनन् ।
- विद्रोह क्रोध हो, क्रान्ति विचार हो ।
- जति स्वीकार हुनछ, त्यति नै मुक्त भइन्छ ।
- प्रेम एउटा प्रतिक्षा हो ।
- नांगा मानिसहरुनै सुनमको सिंहासनमा बस्छन् ।
- सेवा त प्रेमको सुगनध हो ।
- भीडमा निजिपना मेटिन्छ ।
- जवानीको मतलव जीउनु हो, तमासा गर्नु होइन ।
- मानिस डरले एकै छिनमा बुढो हुनसक्छ ।
- हाम्रो प्रेम जति बढ्छ उति नै जीवनमा सेक्सको सम्भावना कम हुँदै जानछ ।
- प्रेमले कुनै रेखा मान्दैन, हिंसाले मान्छ ।
- जबसम्म हामीभित्र छोप्न केही बाकी रहनछ तबसम्म मान्छे आफुलाई लुकाउँछ । जब छोप्न बाकि रहदैन तब नांगो हुनसक्छ ।
ओसो “
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित