आज शनिबार फुर्सद हुनुहुन्छ ?तर,‘राजनेता र कुकुरलाई मेरो आश्रममा मनाही छ’

“शनिबारको समय सदुपयोग गरौँ  । चिन्ता हैन चिन्तन गर्ने बानी बसालौँ । एकपटक यी शब्दहरु पढौँ ।

  • राजनेता र कुकुरलाई मेरो आश्रममा मनाही छ ।
  • मेरो सन्देश कुनै सिद्धान्त, कुनै चिन्तन होइन । मेरो सन्देश त रुपान्तरणको एक प्रक्रिया र एक विज्ञान हो ।
  • पराधिन मानिसलाई सपनामा पनि सुख मिल्दैन ।
  • पौडन तयार होऊ, डुब्ने ड लाग्ने पनि पौडन तयार होउ, सबै पौडन सिक्नेहरुलाई डुब्ने डर लाग्छ नै, जो डुब्ने डरले
  • रोकियो , ऊ जहिले पनि किनारामा रहन्छ, पौडनुको आनन्द प्राप्त गर्न सक्दैन ।
  • क्रान्ति सजिलो कुरा होइन यसको लागि विचार बलियो बनाउनुपर्छ । बुद्धिमा नयाँ उज्यालो थप्नुपर्छ, अवस्थावारे
  • गम्भीर भएर सोच्नुपर्छ र योजना बनाउनुपर्छ ।
  • कुनै सिंहले सिंहलाई मारेर खादैन, कुनै बाजले बाजलाई हमला गर्दैन, मानिसमात्र पृथ्वीभरमा यस्तो खाले पशु हो, जो आफनै जातिमा मारकाट गर्छ, एक दुइको संख्यामा होइन, लाखौ करौडोको संख्यामा । यस्तो खाले रसलाई पनि नैतिकताको धोती लगाइएको छ ।
  • जुन अगाडि छ, त्यही नै सत्य हो, यसबाहेक सबै सम्भावनामात्र हुन् ।
  • मानिसभित्र कामबासनासिवाय अरु केही भेटिएको छैन ।
  • जुन मन्दिरमा धेरै स्त्रीहरु जनछन्, त्यही मन्दिरमा धेरै पुरुषहरु जान्छन् र जुन मन्दिरमा स्त्रीहरु जादेनन् त्यो मन्दिरमा पुरुष जानै छाडिदिनछन् ।
  • जसलाई हामी धर्मगुरु भन्छौ, उनिहरुले नै मानिसलाई मानिसबाट फुटाउनको लागि विष फैलाईरहन्छन् ।
  • विवाहको कारण वेश्याहरु उत्पन्न हुन्छन् ।
  • साथीको मनले भुल्नेछ, शत्रुको मनले कहिल्यै भुल्दैन ।
  • भेको मर्नु त्यति नराम्रो होइन जति भीख माग्नु हो ।
  • हामी जसको लागि लड्छौ, अन्तत : हामी त्यही हुन्छौ ।
  • नर्कमा कोही मर्दैनन् ।
  • विद्रोह क्रोध हो, क्रान्ति विचार हो ।
  • जति स्वीकार हुनछ, त्यति नै मुक्त भइन्छ ।
  • प्रेम एउटा प्रतिक्षा हो ।
  • नांगा मानिसहरुनै सुनमको सिंहासनमा बस्छन् ।
  • सेवा त प्रेमको सुगनध हो ।
  • भीडमा निजिपना मेटिन्छ ।
  • जवानीको मतलव जीउनु हो, तमासा गर्नु होइन ।
  • मानिस डरले एकै छिनमा बुढो हुनसक्छ ।
  • हाम्रो प्रेम जति बढ्छ उति नै जीवनमा सेक्सको सम्भावना कम हुँदै जानछ ।
  • प्रेमले कुनै रेखा मान्दैन, हिंसाले मान्छ ।
  • जबसम्म हामीभित्र छोप्न केही बाकी रहनछ तबसम्म मान्छे आफुलाई लुकाउँछ । जब छोप्न बाकि रहदैन तब नांगो हुनसक्छ ।

                                                         ओसो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *