फोरमको चिन्ह नयाँ शक्तिले नपाउने

“काठमाडौं, साउन १४ । स्थानीय तह चुनावमा तालमेल गर्दा ठाउँ ठाउँमा पराजित हुनुपरेको निष्कर्षमा पुगेको संघीय समाजवादी फोरम नेपालले अब उपरान्त नयाँ शक्ति पार्टी नेपाललाई आफ्नो चुनाव चिन्ह  प्रयोग गर्न नदिने भएको छ ।

समाजवादी फोरमको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको खबर आजको नागरिकमा छ ।

बैठकमा पार्टीका केन्द्रीय नेतामध्ये अधिकांशले नयाँ शक्तिसँगको कार्यगत एकताबाट पार्टीलाई घाटा भएको विश्लेषण सुनाए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *