लाेकसेवा तयारी गर्दै हुनुहुन्छ ? यी कुरा पनि जान्नुहाेस

१. सबैभन्दा धेरै भाषामा अनुवाद भएको नेपाली साहित्यिक कृती कालो सुर्य हो ।
२. जापनीज भाषामा अनुवाद भएको पहिलो नेपाली कृती सेतो बाघ हो ।
३. हिटलर र यहुदी कृतिका लेखक वीपी कोइराला हुन ।
४. नेपाली नाट्य जगतमा शेक्सपियर भनी बालकृष्ण समलाई चिनिन्छ ।
५. Stolen Images of Nepal नामक पुस्तकका लेखक लैनसींह बाङ्देल हुन् ।
६. नेवारी साहित्यका महाकवी सिद्दिदास अमात्य हुन् ।
७. नेपाली साहित्यका प्रथम सहिद भनेर कृष्णलाल अधिकारिलाई चिनिन्छ ।
८. नेपाली साहित्यका प्रथम महिला महाकाव्यकार बुनु लामिछने हुन् ।
९. Lonely hearts नामक अङ्ग्रेजी भाषामा नेपालि कथा समेटिएकाे कृतिका लेखक कुमार श्रेष्ठ हुन् ।
१०. किराँत वेद भनी चिनिने मन्धुम का लेख इमानसिंह चेम्जोङ हुन् ।
११. चामल को दानामा नेपाल को नक्सा बनाउने ब्यक्ति तेज बहादुर पौडेल हुन् ।
१२. गोरखापत्र हप्तामा तीन दिन२००३ पुस ८ देखि छापिन थालियो ।
१३.पहिलो पुर्ण साक्षर जिल्ला ललितपुर हाे भने, पहिलो पुर्ण खोपयुक्त जिल्ला पाल्पा हाे ।
१४. महाकाली सम्झौतामा १२ धारा छन् भने, कोशी सम्झौतामा १८ धारा रहेका छन्  ।
१५. चाँदिको मुद्रा चलाउने राजा महिन्द्र मल्ल हुन् भने, चारकुने मुद्रा राजा प्रताप मल्लले चलाएका हुन् ।

प्रतिक्रिया

One thought on “लाेकसेवा तयारी गर्दै हुनुहुन्छ ? यी कुरा पनि जान्नुहाेस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =