दर्वाङ्ग म्याग्दी परियोजनामा वित्तिय लगानी जुट्यो

 

काठमाडौं, फागुन ३ । धौलागिरी कालिका हाईड्रो लिमिटेडले म्याग्दी जिल्लाको दर्वाङ्ग, निसकोट, वावियाचौर अवस्थित म्याग्दी खोलाको पानीबाट २५ मेगावाट क्षमताको ‘दर्वाङ्ग म्याग्दी जलविद्युत परियोजना’ निर्माण गर्ने भएको छ ।

परियोजनामा लगानी गर्न प्रवद्र्घक कम्पनी र बैंकहरुबीच सानिमा बैंकको अगुवाईमा कर्जा लगानी सम्झौता भएको छ । परियोजनामा सानिमा, प्रभु, कुमारी, सेञ्चुरी, महालक्ष्मी, मुक्तीनाथले अधिकतम सत्तरी प्रतिशत लगानी गर्नेछन् ।

उक्त परियोजना सम्पन्न हुन तीनवर्ष लाग्ने र परियोजनाले वार्षिक पन्ध्र करोड युनिट बिजुली उत्पादन गर्नेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 11 =