तीन किलो सुनसहित दुई जना प्रहरी नियन्त्रणमा

काठमाडौ, असोज ९ । प्रहरीले तीन केजी सुनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसरको टोलीले काठमाडौँको टोखाबाट तीन किलो सुनसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

सोमबार साँझ रसुवाका नरबहादुर घलले र पेम्वा लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरुले मोटसाइकलमा आएका उनीहरुले शरिर भित्र सुन लुकाएर ल्याएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eighteen =