हिम्मतपुर जङ्गलमा महिलाको शव फेला
२०७४ जेठ १५ गते

“कञ्चनपुर, असोज ९ । लालझाडी गाउँपालिका–१ हिम्मतपुर जङ्गलमा सोमबार साँझ महिलाको शव भेटिएको छ ।
पहिचान खुल्न नसकेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए।
स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले शव परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढी पठाएको छ ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








