हास्य कलाकार भारती सिंह र उनका श्रीमान अस्पताल भर्ना

काठमाडौँ, असोज ८ । भारतीय चर्चित हास्य कलाकार भारती सिंह र उनका श्रीमान हर्ष लिबाचियालाई डेंगु रोगको संक्रमण भएको छ ।

उनीहरुको स्वास्थ्य केही दिनदेखि खराब भएपछि परिक्षण गराउँदा डेङ्गुको लक्षण देखिएको हो । डाक्टरको सल्लाह अनुसार दुवैजना मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका छन् ।

दुवैजनालाई स्वास्थ्यमा सुधार नभएसम्म अस्पतालकै निगरानीमा रहनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + six =