विदेश जाँदै हुनहुुन्छ ? यस्तो छ आजको विनिमय दर

आश्विन १, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विनिमय दर कायम गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को विक्रि दर ११५.२६ कायम गर्दा खरिद दर भने, ११४.६६ कायम गरेको छ । युरोपियन युनियन १३४.०५ रहँदा विक्रि दर १३३.३६ रहेको छ ।

यूके पाउण्ड स्ट्रलिङको विक्रिदर १४९.८५ रहँदा विक्रिदर भने १५०.६४ रहेको छ । आज अष्ट्रेलियन डलरको विक्रि दर ८२.४४ छ, खरिद दर ८२.०१ रहेको छ ।

यता जापनीय येन १० को विक्रि दर १०.२९ कायम गर्दा १०.२३ खरिद दर तोकिएको छ । साउदीको रियाल १ को विक्रि दर ३०.५७ रहँदा खरिद दर ३०.७३ रहेको छ ।

हेर्नुहोस थप विवरण

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + nineteen =