ऋषि पञ्चमीका केहि झलकहरु

काठमाडौं, भदौ २९ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज शुक्रबार नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाईएको छ । आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण र अन्जानमा गरेको पापहरुबाट मुक्ति मिल्छ भन्ने विश्वास रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =