वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा……


साउन १२, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करोडौं भ्रष्टाचारको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज छापा मारेको छ ।
अख्तियारको क्षेत्रीय कार्यालय इटहरीबाट डिएसपी रमेश बस्नेतको नेतृत्वमा गएको टोलीले प्रतिष्ठानमा छापा मार्दै विभिन्न कागजात नियन्त्रणमा लिएको हो ।
समाचार विस्तृतमा केही बेरमा आउँदै………”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *