नेपाली फुटबल टोली बंगलादेशबाट अाज स्वदेश फर्किँदै

“काठमाडौँ, भदौ २८ । साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बारिहएको नेपाली फुटबल टोली बंगलादेशबाट अाज स्वदेश फर्किँदैछ ।

नेपाली टोली बिहान ११ः३० मा काठमाडाै अाेर्लनेछ ।  बुधबार माल्दिभ्ससँग ३–० ले पराजित भएसँगै नेपाली टोली साफ च्याम्पियनसिपबाट बाहिरिएको हो ।

समूह चरणको पहिलो खेलमा २–१ ले पराजित भएकाे नेपालले भुटानसँगको दोस्रो खेलमा ४–० र बंगलादेशविरुद्ध २–० को जित निकालेकाे थियाे।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 6 =