संविधान जारी भएको दिन राजपाले विरोध प्रदर्शन गर्ने

काठमाडौं, भदौ २६ । राष्ट्रिय जनता पार्टीले संविधान जारी भएको दिन असोज ३ गते विरोध प्रदर्शनको तयारी गरेको छ । सरकारले संविधान दिवस मनाउने तयारी गरिरहँदा राजपाले विरोधका कार्यक्रम ल्याउन लागेको हो । तर, उसले ३ असोजलाई कालो दिन घोषणा नगर्ने भएको छ ।

राजपा स्रोतका अनुसार संविधान दिवसमा समर्थन गरेर दिवसका कार्यक्रममा सहभागी हुन नहुने र विरोध भनेर कालो दिन घोषणा गरेर ब्ल्याक आउट पनि नगरिने भएको छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 9 =