काभ्रेपलाञ्चोक: नदीले बगाएर दुई युवा बेपत्ता, खोजी जारी
२०७४ जेठ १५ गते

“
काभ्रेपलाञ्चोक, भदौ २६ । सुनकोसी नदीले बगाएर चौरीदेउराली गाउँपालिका–८ त्रिवेणीका दुई युवा बेपत्ता भएका छन्। बेपत्ता हुनेहरुमा १४ वर्षीय प्रदिप पहरी र १८ वर्षीय आशिष पहरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काले बताए ।
उनीहरुलाई पौडी खेल्न क्रममा नदीले बगाएको हो। उनीहरु महादेवस्थानमा मलामी गएका बेला पौडी खेल्न सोमबार क्रममा बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ। हराएकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








