नेपालमा दैनिक १५ जनाबाट आत्महत्या प्रयास !

काठमाडौं, भदौ २६ । डिप्रेसनका कारण आत्महत्या बढ्दो छ । नेपाल प्रहरीका अनुसार नेपालमा दैनिक १५ जनाले आत्महत्या प्रयास गरिरहेका छन् । यसमा कुनै उमेर समूह भन्ने किटान छैन ।

सबै उमेर समूहका मानिसलाई डिप्रेसनले आत्महत्यासम्म पु¥याएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४्०७५ मा ५ हजार ३ सय ४६ ले आत्महत्या गरेका छन् । जुन अघिल्लो वर्षको भन्दा बढी हो । अघिल्लो वर्ष ५ हजार १ सय ३१ ले आत्महत्या गरेका थिए ।

३ वर्षअघि ४ हजार ७ सयले आत्महत्या गरेका थिए । नेपालमा सबैभन्दा बढी विष सेवन र झुन्डिएर आत्महत्या गर्ने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 7 =