विदेशी मुद्राको विनिमय दर : सोमबार डलर, दिर्हाम र रियाललगायत मुद्राको मूल्य

काठमाडौँ, भदौ २५ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १ सय १४ रुपैयाँ ४८ पैसा र बिक्रिदर १ सय १५ रुपैयाँ ८ पैसा रहेको छ । युरापियन युरो एकको खरिददर १ सय ३२ रुपैयाँ २५ पैसा र बिक्रिदर १ सय ३२ रुपैयाँ ९५  पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८१ रुपैयाँ ३८ पैसा र बिक्रिदर ८१ रुपैयाँ ८० पैसा रहेको छ । जापनिज यन एकको खरिददर १० रुपैयाँ ३१ पैसा र बिक्रिदर १० रुपैयाँ ३६ पैसा रहेको छ ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रिदर ३० रुपैयाँ ६८ पैसा रहेको छ । यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६१ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ १७पैसा र बिक्रिदर ३१ रुपैयाँ ३३ पैसा तोकिएको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६२ पैसा र बिक्रिदर २७ रुपैयाँ ७६ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ १४ पैसा र बिक्रिदर १० रुपैयाँ २० पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ७७ रुपैयाँ ९३ पैसा छ भने बिक्रिदर ३ सय ७९ रुपैयाँ ९१ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ६१ पैसा र बिक्रिदर ३ सय ५ रुपैयाँ २० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

सबै हेर्नुहोस्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + five =