ओरालो लाग्यो अमेरिकी डलरको भाउ
मकालु खबर
२०७४ जेठ १५ गते
“काठमाडौं, भदौ २३ । शुुक्रबार १ सय १५ रुपैयाँ ४८ पैसा पुुगेको अमेरिकी डलरको भाउ सनिबार घटेको छ । शनिबार डलरको भाउ ४० पैसा घटेको हो ।
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शनिबार एक अमेरिकी डलरको खरिद दर १ सय १४ रुपैयाँ ४८ पैसा र बिक्रिदर १ सय १५ रुपैयाँ ८ पैसा कायम भएको छ ।
निरन्तर उकालो लाग्दै एकपछि अर्को गर्दै रेकर्ड कायम गरेको डलरको भाउ अहिलेसम्मकै सबैभन्दा बढि शुक्रबार कायम भएको थियो । तर सनिबार भने नयाँ रेकर्ड बन्न सकेन ।
सबै देशको विनिमय दर
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित