यस्ताे छ अाजकाे विनिमयदर, अमेरिकी डलरको भाउ कति नाघ्याे ?
२०७४ जेठ १५ गते

“काठमाडौँ, भदौ २२ । अमेरिकी डलरको भाउ १ सय १५ रुपैयाँ नाघेको छ । केहि समयदेखि निरन्तर उकालो लागेको डलरको मूल्य अाज शुक्रबार १ सय १५ रुपैयाँ ४८ पैसा पुगेको छ । यो अहिलेसम्म कै महंगो हो ।
नेपाल राष्ट्र बैंकले अाजका लागि एक अमेरिकी डलरको खरिद दर १ सय १४ रुपैयाँ ८८ पैसा तथा बिक्रिदर १ सय १५ रुपैयाँ १४८ पैसा तोकेको छ ।
भारतसँगको स्थिर विनिमय दरका कारण भारतीय मुद्रा कमजोर हुँदा त्यसको प्रभाव नेपाली मुद्रामा पनि पर्ने गरेको छ ।
अाजको विनिमय दर हेर्नुुहोस्
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








