विदेशबाट पढेर आएकाको तुलनामा नेपालमै डाक्टरी पढेका अब्बल
२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ २२ । नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा चीन, रुस, किर्गिस्तान, युक्रेन र फिलिपिन्समा डाक्टरी पढेर फर्किएका युवा सबैभन्दा विफल भएका छन् ।
परीक्षामा नेपालमै डाक्टरी पढेका युवा भने अन्य देशबाट पढेर आएकाको तुलनामा बढी उत्तीर्ण भएका छन् । काउन्सिलका अनुसार सन् २०१६ मा चिकित्सा शिक्षामा स्नातकोत्तर उत्तीर्ण पाँच सय ९२ जना लाइसेन्स परीक्षामा सहभागी थिए । तीमध्ये दुई सय १२ जना अनुत्तीर्ण भएका थिए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








