भारतका पूर्व प्रधानमन्त्री देवेगौडा नेपाल भ्रमणमा
२०७४ जेठ १५ गते

“काठमाडौं, भदौ २१ । भारतका पूर्व प्रधानमन्त्री तथा लोकसभाका सांसद एच डी देवेगौडा विहीबार नेपाल भ्रमणमा आउँदै छन् ।
पूर्व प्रधानमन्त्री देवेगौडा बिहान ९ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।
शुक्रबार पशुपतिनाथमा पूजाआजा गरी उहाँ शुक्रबार नै नयाँ दिल्ली फर्कने कार्यक्रम छ । उनले राजनीतिक भेटघाट गर्ने नगर्नेबारे खुलेको छैन ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








