ग्रिनकार्डधारी पाईलटलाई मासिक १० लाख, अन्य पाईलट आक्रोशित

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन १२ । नेपाल वायु सेवा निगमका उच्च अधिकारीहरुको मिलेमतो मा विज्ञताको नाम दिएर पाईलट आङ्नुरी शेर्पालाई प्रतिमहिना १० लाख रुपैयाँ तलब दिएको खुलाशा भएको छ ।
विज्ञ भन्दै नवौँ तहमा वरिष्ठ क्याप्टेनका रुपमा नियुक्त गरिएको शेर्पाले अहिले आन्तरिक सेवामा रहेको १७ सिटे चिनियाँ जहाज वाई १२ ई उडाउँदै आएका छन् ।
उनीजस्तै यह जहाज उडाउने अन्य पाईलटलाई भने निगमले मासिक १ लाख ८० हजार रुपैयाँसम्म तलब दिएको छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित