पेट्रोलियम पाइपलाइन अब मोतिहारीबाट
२०७४ जेठ १५ गते

“काठमाडौं, साउन १२ । बहुचर्चित पेट्रोलियम पाइपलाइन अब मोतिहारीदेखि अमलेखगन्जसम्म बन्ने भएको खबर आजको कान्तिपुरमा छ ।
रेल मार्गले रक्सौलमा इन्धन भण्डारण गर्न कठिनाइ भएपछि मोतिहारीबाट बनाउन लागेको हो । मोतिहारीदेखि अमलेखगन्जसम्मको ६८.९६ किलोमिटर पाइपलाइन निर्माण क्षेत्र हो ।
यसअघि रक्सौलदेखि अमलेखगन्जसम्म ४१ किलोमिटर तय गरिएको थियो ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








