विनिमयदर : अरु देशको मूूल्य घटे पनि अमेरिकन डलर स्थिर


“काठमाडौँ, भदौ १८ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १ सय १३ रुपैयाँ २९ पैसा र बिक्रिदर १ सय १३ रुपैयाँ ८९ पैसा रहेको छ । युरापियन युरो एकको खरिददर १ सय ३१ रुपैयाँ ४३ पैसा र बिक्रिदर १ सय ३२ रुपैयाँ १३ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८१ रुपैयाँ ५१पैसा र बिक्रिदर ८१ रुपैयाँ ९४ पैसा रहेको छ । जापनिज यन एकको खरिददर १० रुपैयाँ २०पैसा र बिक्रिदर १० रुपैयाँ २६ पैसा रहेको छ ।
एक साउदी रियालको खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रिदर ३० रुपैयाँ ३७ पैसा रहेको छ । यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १२ पैसा र बिक्रिदर ३१ रुपैयाँ २८ पैसा छ ।
युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ८४ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०१ पैसा तोकिएको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५७ पैसा र बिक्रिदर २७ रुपैयाँ ७१ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ १५ पैसा र बिक्रिदर १० रुपैयाँ २१ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ०२ पैसा छ भने बिक्रिदर ३ सय ७६रुपैयाँ २५०१ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर ३ सय रुपैयाँ ४७ पैसा र बिक्रिदर ३ सय २ रुपैयाँ ०६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
सबै हेर्नुहोस्
“
